यर्मिया २३:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ “त्यसपछि म बाँकी रहेका आफ्ना भेडाहरूलाई फर्काएर ल्याउनेछु। तिनीहरूलाई जहाँ-जहाँ तितरबितर पारेको थिएँ, ती सबै ठाउँबाट फर्काएर ल्याउनेछु।+ म तिनीहरूलाई तिनीहरूको खर्कमा फर्काउनेछु।+ त्यसपछि तिनीहरू फल्नेछन्-फुल्नेछन् र सङ्ख्यामा बढ्दै जानेछन्।+ यर्मिया २३:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ तिनको शासनकालमा यहुदालाई जोगाइनेछ+ र इस्राएल सुरक्षित रहनेछ।+ अनि तिनलाई यस नामले पुकारिनेछ: हाम्रो धार्मिकताको स्रोत यहोवा हुनुहुन्छ।”+ यर्मिया ३३:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ ती दिनहरूमा यहुदालाई जोगाइनेछ+ र यरुसलेम सुरक्षित रहनेछ।+ अनि त्यस सहरलाई यस नामले पुकारिनेछ: हाम्रो धार्मिकताको स्रोत यहोवा हुनुहुन्छ।’”+ इजकिएल ३४:२५ पवित्र बाइबल नयाँ संसार अनुवाद २५ “‘“म तिनीहरूसित शान्तिको करार गर्नेछु।+ तिनीहरूको देशबाट हिंस्रक जङ्गली जनावरहरूलाई धपाउनेछु+ ताकि तिनीहरू निर्जनभूमिमा ढुक्कसित बसून्, वनमा मस्त निदाऊन्।+
३ “त्यसपछि म बाँकी रहेका आफ्ना भेडाहरूलाई फर्काएर ल्याउनेछु। तिनीहरूलाई जहाँ-जहाँ तितरबितर पारेको थिएँ, ती सबै ठाउँबाट फर्काएर ल्याउनेछु।+ म तिनीहरूलाई तिनीहरूको खर्कमा फर्काउनेछु।+ त्यसपछि तिनीहरू फल्नेछन्-फुल्नेछन् र सङ्ख्यामा बढ्दै जानेछन्।+
६ तिनको शासनकालमा यहुदालाई जोगाइनेछ+ र इस्राएल सुरक्षित रहनेछ।+ अनि तिनलाई यस नामले पुकारिनेछ: हाम्रो धार्मिकताको स्रोत यहोवा हुनुहुन्छ।”+
१६ ती दिनहरूमा यहुदालाई जोगाइनेछ+ र यरुसलेम सुरक्षित रहनेछ।+ अनि त्यस सहरलाई यस नामले पुकारिनेछ: हाम्रो धार्मिकताको स्रोत यहोवा हुनुहुन्छ।’”+
२५ “‘“म तिनीहरूसित शान्तिको करार गर्नेछु।+ तिनीहरूको देशबाट हिंस्रक जङ्गली जनावरहरूलाई धपाउनेछु+ ताकि तिनीहरू निर्जनभूमिमा ढुक्कसित बसून्, वनमा मस्त निदाऊन्।+