प्रस्थान ३४:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ तिमीहरू जुन देशमा जाँदै छौ, त्यहाँका मानिसहरूसित कुनै करार नगर्नू+ नत्र त्यो नै तिमीहरूको लागि पासो बन्ला।+ व्यवस्था ७:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ तैपनि यहोवा परमेश्वरले तिनीहरूलाई तिमीहरूको हातमा सुम्पिदिनुहुनेछ र तिमीहरूले तिनीहरूलाई हराउनेछौ।+ तिमीहरूले तिनीहरूको नामोनिसान मेटिदिनू।+ तिनीहरूसित कुनै करार नबाँध्नू र तिनीहरूलाई फिटिक्कै दयामाया नदेखाउनू।+
१२ तिमीहरू जुन देशमा जाँदै छौ, त्यहाँका मानिसहरूसित कुनै करार नगर्नू+ नत्र त्यो नै तिमीहरूको लागि पासो बन्ला।+
२ तैपनि यहोवा परमेश्वरले तिनीहरूलाई तिमीहरूको हातमा सुम्पिदिनुहुनेछ र तिमीहरूले तिनीहरूलाई हराउनेछौ।+ तिमीहरूले तिनीहरूको नामोनिसान मेटिदिनू।+ तिनीहरूसित कुनै करार नबाँध्नू र तिनीहरूलाई फिटिक्कै दयामाया नदेखाउनू।+