प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ३:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ तब उहाँले भन्‍नुभयो: “म तिमीसँग हुनेछु।+ तिमीले इस्राएलीहरूलाई मिश्रबाट छुटाएर ल्याएपछि तिमीहरूले यही डाँडामा मेरो उपासना गर्नेछौ;+ यो मेरो प्रतिज्ञा हो अनि तिमीलाई पठाउने साँचो परमेश्‍वर म नै हुँ भनेर तिमीले थाह पाउनेछौ।”

  • प्रस्थान १४:३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ यहोवा परमेश्‍वरले आफ्नो महान्‌ शक्‍ति चलाएर मिश्रीहरूलाई कसरी नाश गर्नुभयो, त्यो कुरा इस्राएलीहरूले छर्लङ्‌गै देखे। त्यसैले तिनीहरूले यहोवा परमेश्‍वरको डर मान्‍न थाले अनि यहोवा परमेश्‍वर र उहाँको सेवक मोसालाई भरोसा गर्न थाले।+

  • यहोसु १:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ तिम्रो जीवनभर तिमीलाई कसैले हराउन सक्नेछैन।+ जसरी म मोसासँग थिएँ, त्यसैगरि तिमीसँग पनि हुनेछु।+ म तिमीलाई छोड्‌नेछैनँ, म तिमीलाई त्याग्नेछैनँ।+

  • यहोसु १:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ मोसाको एक-एक कुरा मानेझैँ हामी तपाईँको कुरा पनि मान्‍नेछौँ। तपाईँका परमेश्‍वर यहोवाले मोसालाई साथ दिनुभएझैँ तपाईँलाई पनि साथ देऊन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने