प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ राजा १८:२६, २७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ ती भविष्यवक्‍ताहरूले आफूले रोजेको बहर तयार पारे अनि बिहानदेखि मध्यदिनसम्मै “हे बाआल, हामीलाई जवाफ देऊ” भन्दै बाआलको नाम पुकारिरहे। तर न कुनै आवाज सुनियो न त कुनै जवाफ आयो।+ तिनीहरू आफूले बनाएको वेदीवरिपरि उफ्रँदै नाचिरहे। २७ मध्यदिनतिर एलियाले तिनीहरूलाई यसो भन्दै गिज्याउन थाले: “अझ जोडले कराओ! ऊ त देवता हो!+ सायद ऊ ध्यानमा मग्न होला वा दिसा बस्न गयो होला* अथवा ऊ गहिरो निद्रामा पऱ्‍यो होला, उसलाई जगाउनुपर्छ।”

  • भजन ११५:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ५ तिनीहरूको मुख छ तर बोल्न सक्दैनन्‌;+

      आँखा छन्‌ तर देख्न सक्दैनन्‌;

  • यर्मिया १०:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ५ तिनीहरू काँक्राबारीमा राखिएको जुलुङ्‌गोजस्तै* छन्‌, जुन बोल्न सक्दैन+

      अनि तिनीहरूलाई यताउता लैजान बोक्नुपर्छ किनकि तिनीहरू हिँड्‌न सक्दैनन्‌।+

      तिनीहरूलाई देखेर नडराओ किनकि तिनीहरूले कुनै हानि गर्न सक्दैनन्‌

      न त तिनीहरूले कुनै भलाइ नै गर्न सक्छन्‌।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने