प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २३:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ “तिमीहरूले वर्षमा तीन पल्ट मेरो निम्ति चाड मनाउनू।+

  • प्रस्थान ३४:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ “वर्षको तीन पल्ट सबै पुरुष इस्राएलका साँचो परमेश्‍वर यहोवासामु हाजिर हुनू।+

  • व्यवस्था १२:५, ६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ तर तिमीहरूका सबै कुललाई दिइएको इलाकाबाट यहोवा तिमीहरूका परमेश्‍वरले आफ्नो नामको महिमा गर्न र आफ्नो निवासस्थान बनाउन जुनचाहिँ ठाउँ रोज्नुहुन्छ, तिमीहरूले त्यहीँ गएर उहाँको उपासना गर्नू।+ ६ तिमीहरूले आ-आफ्नो अग्निभेटी,*+ बलिदान, दशांश,*+ तिमीहरूले दिने दान,+ भाकलभेटी,* स्वैच्छिकभेटी+ र तिमीहरूको गाईवस्तु वा भेडाबाख्राको पहिलो सन्तानलाई त्यहीँ गएर चढाउनू।+

  • यहोसु १८:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ त्यसपछि इस्राएलीहरूको सारा समुदाय सिलोमा+ भेला भयो र त्यहाँ तिनीहरूले भेट हुने पाल* टाँगे+ किनभने कनान देश तिनीहरूले आफ्नो कब्जामा लिइसकेका थिए।+

  • न्यायकर्ता २१:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ त्यसपछि तिनीहरूले भने: “हेर! यहोवा परमेश्‍वरको निम्ति वर्षैपिच्छे सिलोमा+ चाड मनाइन्छ, जुन ठाउँ बेथेलको उत्तरमा अनि बेथेलदेखि सकेमसम्म जाने मूलबाटोको पूर्वमा र लबोनाहको दक्षिणमा पर्छ।”

  • लुका २:४१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४१ येसुका आमाबुबा हरेक वर्ष निस्तार चाड मनाउन यरुसलेम जाने गर्थे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने