प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल २:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ एलिका छोराहरू दुष्ट थिए;+ तिनीहरू यहोवा परमेश्‍वरको डर मान्दैनथे।

  • १ समुएल २:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ एलि साह्रै वृद्ध भइसकेका थिए। आफ्ना छोराहरूले इस्राएलीहरूलाई के-कस्तो व्यवहार गरिरहेका छन्‌ भनेर तिनले सुनेका थिए।+ साथै भेट हुने पालको* प्रवेशद्वारमा सेवा गर्ने स्त्रीहरूसित तिनीहरूले यौनसम्बन्ध राख्छन्‌ भनेर पनि तिनलाई थाह थियो।+

  • १ समुएल ४:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ ती मानिसले भने: “इस्राएलीहरूले पलिस्तियालीहरूको हातबाट ठूलो हार भोग्नुपऱ्‍यो र तिनीहरू पलिस्तियालीहरूदेखि भागे।+ तपाईँका दुई छोरा होप्नि र पिनहास मारिए+ अनि साँचो परमेश्‍वरको सन्दुक पनि कब्जा गरियो।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने