-
१ समुएल २४:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ तिनले दाउदलाई भने: “तिमी मभन्दा धेरै असल छौ। किनकि तिमीले मसित राम्रो व्यवहार गऱ्यौ तर मैले भने तिम्रो खराबी गरेँ।+
-
-
१ समुएल २४:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० हेर! मलाई थाह छ, तिमी अवश्य राजा हुनेछौ+ र इस्राएलमा तिम्रो शासन सदाको लागि स्थिर हुनेछ।
-