-
१ समुएल २:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ यसरी ती सेवकहरूले यहोवा परमेश्वरको नजरमा घोर पाप गरे;+ ती पुरुषहरूले यहोवा परमेश्वरको निम्ति चढाइएको बलिदानको अनादर गरिरहेका थिए।
-
-
१ समुएल ३:१३, १४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ म एलिको घरानालाई सजाय दिँदै छु र तिनको घरानाले त्यो सजाय सदाको लागि भोग्नुपर्नेछ किनभने आफ्ना छोराहरूले परमेश्वरको निन्दा+ गरिरहेको थाह पाएर पनि+ तिनले उनीहरूलाई हप्काएका छैनन्।+ १४ त्यसैले मैले शपथ खाएको छु, एलिको घरानाले गरेको पापको लागि जस्तोसुकै बलि वा भेटी चढाइए पनि त्यो कहिल्यै क्षमा हुनेछैन।”+
-