प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल १:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० त्यसको एक वर्षभित्रै* हन्‍ना गर्भवती भइन्‌ र एउटा छोरा जन्माइन्‌। उनले छोराको नाम+ समुएल* राखिन्‌ किनभने उनले भनिन्‌, “मैले उसलाई यहोवा परमेश्‍वरसित मागेकी हुँ।”

  • १ समुएल २:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ समुएल सानै थिए तैपनि मलमलको* एपोद*+ लगाएर यहोवा परमेश्‍वरको सेवा गर्थे।+

  • १ समुएल ३:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० यहोवा परमेश्‍वरले समुएललाई आफ्नो भविष्यवक्‍ता नियुक्‍त गर्नुभएको छ भनेर दानदेखि बेर्सेबासम्मका सबै इस्राएली पक्का भए।

  • भजन ९९:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ मोसा र हारुन उहाँका पुजारीहरूमध्येका थिए+

      अनि समुएल उहाँको नाम पुकार्नेहरूमध्येका थिए।+

      तिनीहरू यहोवालाई पुकार्थे

      अनि उहाँ तिनीहरूलाई जवाफ दिनुहुन्थ्यो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने