प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ५:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ तिनले उसको नाम नुह*+ राखे र यसो भने: “यहोवा परमेश्‍वरले भूमिलाई सराप दिनुभएकोले हामीले कडा मेहनत गर्नुपरेको छ, निकै दुःख गर्नुपरेको छ।+ तर अब यस बालकले हामीलाई यी सबै कष्टबाट राहत* दिनेछ।”

  • उत्पत्ति ४१:५१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५१ युसुफले पहिलो सन्तानको नाम मनस्से*+ राखे। किनभने तिनले यसो भने: “परमेश्‍वरले मलाई मेरो दुःख र मेरो बुबाको घर बिर्सन मदत गर्नुभयो।”

  • प्रस्थान २:२१, २२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ त्यसपछि मोसा ती मानिसकहाँ बस्न राजी भए। उनले आफ्नी छोरी सिप्पोराको विवाह मोसासित गराइदिए।+ २२ पछि सिप्पोराले एउटा छोरो जन्माइन्‌ र मोसाले यसो भने: “म उसको नाम गेर्सोम*+ राख्नेछु किनकि म यस विदेशी भूमिमा प्रवासी भएर बसेको छु।”+

  • मत्ति १:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ तिनले एउटा छोरा जन्माउनेछिन्‌ र तिमीले उहाँको नाम येसु* राख्नू+ किनभने उहाँले आफ्ना मानिसहरूलाई पापबाट उद्धार गर्नुहुनेछ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने