१ इतिहास १७:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ राजा दाउद आफ्नो महलमा बस्न थालेको केही समयपछि तिनले भविष्यवक्ता नातानलाई यसो भने:+ “म यहाँ देवदारको काठले बनेको महलमा बसिरहेको छु।+ तर यहोवा परमेश्वरको करारको सन्दुक* भने कपडाले बनेको पालमा छ।”+
१७ राजा दाउद आफ्नो महलमा बस्न थालेको केही समयपछि तिनले भविष्यवक्ता नातानलाई यसो भने:+ “म यहाँ देवदारको काठले बनेको महलमा बसिरहेको छु।+ तर यहोवा परमेश्वरको करारको सन्दुक* भने कपडाले बनेको पालमा छ।”+