भजन ८९:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० मैले आफ्नो सेवक दाउदलाई भेट्टाएको छु;+मैले मेरो पवित्र तेलले तिनलाई अभिषेक गरेको छु।+ भजन ८९:३६ पवित्र बाइबल नयाँ संसार अनुवाद ३६ तिनको वंश सधैँ रहिरहनेछ;+तिनको सिंहासन सूर्यझैँ मेरो सामुन्ने सदा टिकिरहनेछ।+ भजन १३२:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ तिम्रा सन्तानले मेरो करारर मैले दिएका सम्झौटाहरू पालन गरे भने+तिनीहरूका सन्तान पनिसदा तिम्रो सिंहासनमा बस्नेछन्।”+
१२ तिम्रा सन्तानले मेरो करारर मैले दिएका सम्झौटाहरू पालन गरे भने+तिनीहरूका सन्तान पनिसदा तिम्रो सिंहासनमा बस्नेछन्।”+