भजन ३७:२८ पवित्र बाइबल नयाँ संसार अनुवाद २८ किनकि यहोवा न्याय मन पराउनुहुन्छ;आफ्ना वफादार सेवकहरूलाई उहाँ कहिल्यै त्याग्नुहुन्न।+ ע [अयिन] उहाँले तिनीहरूको सधैँ रक्षा गर्नुहुन्छ+तर दुष्टका सन्तान भने मेटिएर जानेछन्।+ भजन ९७:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० हे यहोवालाई प्रेम गर्नेहरू हो, खराब कुरालाई घृणा गर।+उहाँले वफादार जनहरूको जीवनको रक्षा गर्नुहुन्छ;+उहाँ तिनीहरूलाई दुष्टको हातबाट* छुटाउनुहुन्छ।+
२८ किनकि यहोवा न्याय मन पराउनुहुन्छ;आफ्ना वफादार सेवकहरूलाई उहाँ कहिल्यै त्याग्नुहुन्न।+ ע [अयिन] उहाँले तिनीहरूको सधैँ रक्षा गर्नुहुन्छ+तर दुष्टका सन्तान भने मेटिएर जानेछन्।+
१० हे यहोवालाई प्रेम गर्नेहरू हो, खराब कुरालाई घृणा गर।+उहाँले वफादार जनहरूको जीवनको रक्षा गर्नुहुन्छ;+उहाँ तिनीहरूलाई दुष्टको हातबाट* छुटाउनुहुन्छ।+