भजन ३४:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ खराब काम त्याग र जे असल छ, त्यो गर;+शान्ति खोज र त्यसको पछि लाग।+ भजन १०१:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ म आफ्नो आँखाअघि व्यर्थका कुराहरू केही राख्नेछैनँ।सही मार्गबाट तर्किने मानिसहरूको कामलाई म घृणा गर्छु;+म तिनीहरूसित कुनै सरोकार राख्नेछैनँ। भजन ११९:१०४ पवित्र बाइबल नयाँ संसार अनुवाद १०४ तपाईँका आदेशहरूले गर्दा म समझदार भएको छु।+त्यसैले म सबै झूटो मार्गलाई घृणा गर्छु।+ रोमी १२:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ तिमीहरूको प्रेम कपटरहित होस्।+ जे कुरा दुष्ट छ, त्यसलाई घृणा गर;+ जे कुरा असल छ, त्यससित टाँसिरहो। हिब्रू १:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ तिमी धार्मिकतालाई* प्रेम गर्छौ र दुष्टतालाई घृणा गर्छौ। त्यसैले परमेश्वरले, तिम्रै परमेश्वरले तिम्रा साथीहरूलाई भन्दा बढ्ता गरेर तिमीलाई हर्षको तेलले अभिषेक गर्नुभयो।”+
३ म आफ्नो आँखाअघि व्यर्थका कुराहरू केही राख्नेछैनँ।सही मार्गबाट तर्किने मानिसहरूको कामलाई म घृणा गर्छु;+म तिनीहरूसित कुनै सरोकार राख्नेछैनँ।
९ तिमीहरूको प्रेम कपटरहित होस्।+ जे कुरा दुष्ट छ, त्यसलाई घृणा गर;+ जे कुरा असल छ, त्यससित टाँसिरहो।
९ तिमी धार्मिकतालाई* प्रेम गर्छौ र दुष्टतालाई घृणा गर्छौ। त्यसैले परमेश्वरले, तिम्रै परमेश्वरले तिम्रा साथीहरूलाई भन्दा बढ्ता गरेर तिमीलाई हर्षको तेलले अभिषेक गर्नुभयो।”+