भजन ८९:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० मैले आफ्नो सेवक दाउदलाई भेट्टाएको छु;+मैले मेरो पवित्र तेलले तिनलाई अभिषेक गरेको छु।+ भजन ८९:२९ पवित्र बाइबल नयाँ संसार अनुवाद २९ तिनको सन्तानलाई म सदाको निम्ति स्थापित गर्नेछुअनि जसरी स्वर्ग सधैँ रहन्छ, त्यसरी नै तिनको सिंहासन पनि सधैँ रहने बनाउनेछु।+ लुका १:३२, ३३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३२ उहाँ महान् हुनुहुनेछ+ र सर्वोच्च परमेश्वरका छोरा कहलाइनुहुनेछ+ अनि यहोवा परमेश्वरले उहाँलाई उहाँको पुर्खा दाउदको सिंहासन दिनुहुनेछ।+ ३३ उहाँले राजाको रूपमा याकुबको घरानामाथि सधैँभरि शासन गर्नुहुनेछ र उहाँको राज्यको अन्त कहिल्यै हुनेछैन।”+
२९ तिनको सन्तानलाई म सदाको निम्ति स्थापित गर्नेछुअनि जसरी स्वर्ग सधैँ रहन्छ, त्यसरी नै तिनको सिंहासन पनि सधैँ रहने बनाउनेछु।+
३२ उहाँ महान् हुनुहुनेछ+ र सर्वोच्च परमेश्वरका छोरा कहलाइनुहुनेछ+ अनि यहोवा परमेश्वरले उहाँलाई उहाँको पुर्खा दाउदको सिंहासन दिनुहुनेछ।+ ३३ उहाँले राजाको रूपमा याकुबको घरानामाथि सधैँभरि शासन गर्नुहुनेछ र उहाँको राज्यको अन्त कहिल्यै हुनेछैन।”+