-
व्यवस्था १२:२, ३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ त्यस देशमा बस्ने जातिहरू, जसलाई तिमीहरूले धपाउनेछौ, तिनीहरूका पूजाथानहरू सबै नष्ट गर्नू।+ चाहे ती पहाडहरूका टाकुरामा होऊन्, डाँडामा वा झ्याम्म परेको रूखमुनि, ती सबै नष्ट गर्नू। ३ तिमीहरूले तिनीहरूका वेदीहरू भत्काउनू, पवित्र थामहरू* ढाल्नू,+ पवित्र खामाहरू* जलाउनू र तिनीहरूका देवताका मूर्तिहरू टुक्राटुक्रा पार्नू।+ यसरी तिमीहरूले त्यहाँबाट अरू देवताहरूको नामोनिसानै मेटिदिनू।+
-