- 
	                        
            
            इजकिएल ६:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
१३ तरबारले काटिएर ढलेका तिनीहरूका मानिसहरूको लास तिनीहरूकै घिनलाग्दा मूर्तिहरूअगाडि, वेदीहरूको वरिपरि,+ अग्ला डाँडाहरूमाथि, पहाडका टाकुराहरूमाथि, झ्याम्म परेका रूखहरूमुनि र घिनलाग्दा मूर्तिहरूका निम्ति तिनीहरूले सुगन्धित धूप चढाउने ठूलठूला रूखका हाँगाहरूमुनि+ अलपत्र पर्नेछन्। तब म नै यहोवा हुँ भनेर तिमीहरूले जान्नेछौ।+
 
 -