उत्पत्ति ३२:२८ पवित्र बाइबल नयाँ संसार अनुवाद २८ ती मानिसले भने: “अबदेखि तिम्रो नाम याकुब होइन तर इस्राएल* हुनेछ+ किनभने तिमी परमेश्वर र मानिसहरूसित लड्यौ+ र अन्तमा तिम्रो जित भयो।” उत्पत्ति ३२:३० पवित्र बाइबल नयाँ संसार अनुवाद ३० त्यसैले याकुबले त्यस ठाउँको नाम पेनिएल*+ राखे किनभने तिनले भने: “मैले परमेश्वरलाई आमनेसामने देखेँ तैपनि मेरो ज्यान गएन।”+ उत्पत्ति ३५:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० परमेश्वरले तिनलाई भन्नुभयो: “तिम्रो नाम याकुब हो।+ तर अबदेखि तिमी याकुब नामले होइन, इस्राएल नामले चिनिनेछौ।” अनि परमेश्वरले तिनलाई इस्राएल भनेर बोलाउन थाल्नुभयो।+ यसैया ४८:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ४८ ए याकुबको घराना, सुन!आफूलाई इस्राएल भनेर चिनाउनेहरू हो, सुन!+तिमीहरू, जो याकुबको वंशबाट* आएका हौ,जो यहोवाको नाममा शपथ खान्छौ+अनि इस्राएलका परमेश्वरलाई पुकार्छौतर सत्यबमोजिम र इमानदारीसाथ होइन।+
२८ ती मानिसले भने: “अबदेखि तिम्रो नाम याकुब होइन तर इस्राएल* हुनेछ+ किनभने तिमी परमेश्वर र मानिसहरूसित लड्यौ+ र अन्तमा तिम्रो जित भयो।”
३० त्यसैले याकुबले त्यस ठाउँको नाम पेनिएल*+ राखे किनभने तिनले भने: “मैले परमेश्वरलाई आमनेसामने देखेँ तैपनि मेरो ज्यान गएन।”+
१० परमेश्वरले तिनलाई भन्नुभयो: “तिम्रो नाम याकुब हो।+ तर अबदेखि तिमी याकुब नामले होइन, इस्राएल नामले चिनिनेछौ।” अनि परमेश्वरले तिनलाई इस्राएल भनेर बोलाउन थाल्नुभयो।+
४८ ए याकुबको घराना, सुन!आफूलाई इस्राएल भनेर चिनाउनेहरू हो, सुन!+तिमीहरू, जो याकुबको वंशबाट* आएका हौ,जो यहोवाको नाममा शपथ खान्छौ+अनि इस्राएलका परमेश्वरलाई पुकार्छौतर सत्यबमोजिम र इमानदारीसाथ होइन।+