-
उत्पत्ति २२:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ अन्तमा तिनीहरू परमेश्वरले भन्नुभएको ठाउँमा पुगे। त्यहाँ अब्राहामले वेदी बनाए र त्यसमाथि दाउरा मिलाएर राखे। अनि तिनले आफ्नो छोरा इसहाकको हातगोडा बाँधे र वेदीको दाउरामाथि उनलाई राखे।+
-