२ इतिहास १६:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ किनकि जो-जो आफ्नो पूर्ण हृदयले यहोवा परमेश्वरप्रति भक्त छन्,+ तिनीहरूको खातिर आफ्नो शक्ति प्रकट गर्न* उहाँको नजर पृथ्वीभरि नै घुमिरहन्छ।+ तपाईँले यस पटक मूर्ख काम गर्नुभयो। त्यसैले अबदेखि तपाईँले युद्ध लडिरहनुपर्नेछ।”+ भजन १८:३२ पवित्र बाइबल नयाँ संसार अनुवाद ३२ मलाई बल दिने साँचो परमेश्वर नै हुनुहुन्छ,+उहाँले मेरो बाटो सीधा बनाइदिनुहुन्छ।+ यसैया ४०:२९ पवित्र बाइबल नयाँ संसार अनुवाद २९ उहाँ थकितहरूलाई बल दिनुहुन्छर निर्बलहरूलाई शक्तिले भरिपूर्ण पार्नुहुन्छ।+
९ किनकि जो-जो आफ्नो पूर्ण हृदयले यहोवा परमेश्वरप्रति भक्त छन्,+ तिनीहरूको खातिर आफ्नो शक्ति प्रकट गर्न* उहाँको नजर पृथ्वीभरि नै घुमिरहन्छ।+ तपाईँले यस पटक मूर्ख काम गर्नुभयो। त्यसैले अबदेखि तपाईँले युद्ध लडिरहनुपर्नेछ।”+