प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन २९:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ यहोवाले आफ्ना मानिसहरूलाई बल दिनुहुनेछ,+

      यहोवाले आफ्ना मानिसहरूलाई शान्तिको वरदान दिनुहुनेछ।+

  • यसैया ४०:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ आफ्नो आँखा उठाएर आकाशतिर हेर।

      यी सब कसले बनाएका हुन्‌?+

      उहाँले नै होइन र, जसले तिनीहरूका सेनालाई गन्ती गरेर बोलाउनुहुन्छ?

      उहाँले तिनीहरूलाई नाम काढेरै बोलाउनुहुन्छ।+

      उहाँको अथाह शक्‍ति र विस्मयकारी सामर्थ्यले गर्दा+

      तिनीहरूमध्ये एउटै हराउँदैन।

  • फिलिप्पी ४:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ किनकि जसले मलाई शक्‍ति दिनुहुन्छ, उहाँद्वारै म सबै कुरा गर्ने बल पाउँछु।+

  • हिब्रू ११:३३, ३४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ विश्‍वासद्वारै यिनीहरूले राज्यहरूलाई परास्त गरे,+ धार्मिकता* स्थापित गरे, प्रतिज्ञाहरू हासिल गरे,+ सिंहहरूका मुख थुने,+ ३४ आगोको ज्वाला निभाए,+ तरबारको धारबाट बचे,+ कमजोर अवस्थाबाट शक्‍तिशाली बनाइए,+ युद्धमा वीरता देखाए,+ आक्रमण गर्न आएका फौजलाई खेदे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने