प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल १३:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ तर अब तपाईँको राज्य सदाको लागि स्थिर रहनेछैन।+ यहोवा परमेश्‍वरले आफूलाई मन पर्ने एक जना मानिस खोज्नुहुनेछ।+ अनि यहोवाले उनलाई आफ्ना प्रजाको अगुवा नियुक्‍त गर्नुहुनेछ+ किनभने तपाईँले यहोवाको आज्ञा पालन गर्नुभएन।”+

  • १ समुएल १६:११, १२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ अन्तमा समुएलले यिसैलाई सोधे: “तिम्रा छोराहरू यति नै हुन्‌?” यिसैले भने: “होइन, कान्छो छोरा+ पनि छ। ऊ अहिले भेडा चराउन गएको छ।”+ यो सुनेर समुएलले यिसैलाई भने: “उसलाई बोलाउन मान्छे पठाऊ, ऊ यहाँ नआएसम्म हामी खान बस्नेछैनौँ।” १२ त्यसैले यिसैले आफ्नो कान्छो छोरालाई बोलाउन लगाए र उसलाई समुएलकहाँ ल्याए। ऊ सुन्दर ठिटो थियो; उसका गाला राताराता र आँखा सुन्दर थिए।+ अनि यहोवा परमेश्‍वरले भन्‍नुभयो: “उठ, उसलाई अभिषेक गर किनभने मैले रोजेको मानिस ऊ नै हो!”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने