१७ हे मेरा परमेश्वर! मलाई राम्ररी थाह छ, तपाईँ हृदय जाँच्नुहुन्छ+ र सत्यनिष्ठ व्यक्तिदेखि खुसी हुनुहुन्छ।+ मैले यी सबै थोक राजीखुसीले अनि सोझो हृदयले दिएको हुँ। अनि तपाईँका यी जनहरूले पनि राजीखुसीले तपाईँलाई भेटी दिएको देख्दा म निकै हर्षित भएको छु।