प्रेषित १०:३४ पवित्र बाइबल नयाँ संसार अनुवाद ३४ तब पत्रुसले यसो भन्दै बोल्न सुरु गरे: “अब मैले राम्ररी बुझेँ, परमेश्वर पक्षपाती हुनुहुन्न।+ रोमी २:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ किनकि परमेश्वर कसैको पक्षपात गर्नुहुन्न।+ १ पत्रुस १:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ हरेकको कामअनुसार निष्पक्ष न्याय गर्नुहुने बुबालाई+ तिमीहरू पुकार्छौ भने अहिले केही समयको लागि परदेशीको रूपमा जीवन बिताइरहेको बेला तिमीहरू परमेश्वरको डर मान्दै चल।+
१७ हरेकको कामअनुसार निष्पक्ष न्याय गर्नुहुने बुबालाई+ तिमीहरू पुकार्छौ भने अहिले केही समयको लागि परदेशीको रूपमा जीवन बिताइरहेको बेला तिमीहरू परमेश्वरको डर मान्दै चल।+