१७ यहोवा तिमीहरूका परमेश्वर सबै ईश्वरका पनि ईश्वर हुनुहुन्छ,+ प्रभुहरूका पनि प्रभु हुनुहुन्छ। उहाँ महान्, शक्तिशाली र भययोग्य परमेश्वर हुनुहुन्छ। उहाँ कसैलाई पक्षपात गर्नुहुन्न+ र कसैबाट घुस लिनुहुन्न।
७ यहोवा परमेश्वरको भय मान्नुहोस्।+ आफ्नो काम होसियारीपूर्वक गर्नुहोस् किनकि हाम्रा परमेश्वर यहोवा अन्याय गर्नुहुन्न,+ पक्षपात गर्नुहुन्न+ अनि घुस पनि लिनुहुन्न।”+
३४ तब पत्रुसले यसो भन्दै बोल्न सुरु गरे: “अब मैले राम्ररी बुझेँ, परमेश्वर पक्षपाती हुनुहुन्न।+३५ बरु जुनसुकै जातिको भए तापनि जसले उहाँको डर मान्छ र सही काम गर्छ, उसलाई उहाँ स्विकार्नुहुन्छ।+