प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ इतिहास १५:१६, १७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ त्यसपछि दाउदले लेवीहरूका नाइकेहरूलाई तारे बाजा, वीणा+ र झ्याली+ बजाउँदै हर्षोल्लासका साथ गीत गाउन आफ्ना गायक दाजुभाइमध्ये केहीलाई छान्‍नू भनी अह्राए।

      १७ त्यसैले लेवीहरूले योएलका छोरा हेमानलाई,+ तिनका दाजुभाइबाट बरक्याहका छोरा आसापलाई+ र तिनीहरूका मरारी दाजुभाइबाट कुसायाहका छोरा एतानलाई+ छाने।

  • नहेम्याह ११:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ यरुसलेममा बस्न आएका यहुदा प्रान्तका अगुवाहरू यी नै हुन्‌। (इस्राएलका बाँकी मानिसहरू, पुजारीहरू, लेवीहरू, मन्दिरका सेवकहरू*+ र सुलेमानका सेवकहरूका सन्तान+ यहुदाका अरू सहरहरूमा आफूलाई अधिकार गर्न दिइएको आ-आफ्नो ठाउँमा बसोबास गरे।+

  • नहेम्याह ११:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ साथै मत्तन्याह+ पनि आए, जो मिकाका छोरा थिए। मिका जब्दैका छोरा थिए र जब्दै आसापका+ छोरा थिए। मत्तन्याह गायन टोलीका अगुवा थिए; तिनी प्रार्थना गर्ने बेला गाइने परमेश्‍वरको स्तुतिगानको नेतृत्व लिन्थे।+ तिनका सहायक बक्‌बुक्याह पनि आए। साथै साम्मुअका छोरा अब्दा पनि आए। साम्मुअ गालालका छोरा थिए र गालाल यदुथुनका+ छोरा थिए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने