प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २०:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० तर सातौँ दिन भने यहोवा परमेश्‍वरको लागि अलग्गै छुट्ट्याइएको विश्रामदिन हो। त्यो दिन तिमीहरूले, तिमीहरूका छोरा वा छोरीले, तिमीहरूका दास वा दासीले, तिमीहरूका घरपालुवा जनावरले वा तिमीहरूको बस्तीमा बस्ने कोही पनि विदेशीले कुनै काम नगर्नू।+

  • प्रस्थान ३४:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ “तिमीहरूले छ दिनसम्म काम गर्नू तर सातौँ दिनमा चाहिँ विश्राम लिनू।+ खनजोत गर्ने र बाली काट्‌ने समयमा समेत तिमीहरूले विश्राम लिनू।

  • प्रस्थान ३५:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ ‘तिमीहरूले छ दिनसम्म काम गर्नू तर सातौँ दिनलाई पवित्र ठान्‍नू किनभने यो यहोवा परमेश्‍वरले तोक्नुभएको विश्रामदिन* हो, पूरै आराम गर्ने दिन।+ यो दिन जसले काम गर्छ, ऊ मारियोस्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने