प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ३९:५, ६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ५ साँच्चै, तपाईँले मलाई थोरै* दिन मात्र दिनुभएको छ;+

      मेरो आयु तपाईँको अगाडि केही पनि होइन।+

      मानिस जति नै सुरक्षित देखिए पनि ऊ एक मुठी सास मात्र हो।+ (सेला)

       ६ हुन पनि मानिसको जीवन छायाजस्तै छ।

      ऊ व्यर्थैमा यताउता दौडधूप* गर्छ।

      उसले धनसम्पत्ति थुपार्छ तर कसले त्यसको उपभोग गर्छ, त्यो उसलाई थाह हुँदैन।+

  • याकुब ४:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ जबकि तिमीहरूको जीवन भोलि के हुने हो, त्यो तिमीहरूलाई थाह छैन।+ किनकि तिमीहरू त एकछिन देखा परेर बिलाइहाल्ने कुहिरो हौ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने