-
भजन १०२:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ किनकि मेरा दिनहरू धुवाँजस्तै उडेर जाँदै छन्,
मेरा हड्डीहरू आगोले डढेझैँ भएका छन्।+
-
-
१ पत्रुस १:२४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ किनकि “सबै मानिस घाँसजस्तै छन् अनि तिनीहरूको महिमा मैदानको फूलजस्तै छ; घाँस ओइलाउँछ र फूल पनि झर्छ
-