५ यहोवा साँचो परमेश्वर हुनुहुन्छ; आकाश बनाउने पनि उहाँ नै हुनुहुन्छ।
उहाँ आकाशलाई फैलाउनुहुने महान् परमेश्वर हुनुहुन्छ।+
उहाँले पृथ्वी र यसमा भएका सबै थोक बनाउनुभयो।+
उहाँले नै पृथ्वीका मानिसहरूलाई जीवन दिनुभयो
र त्यसमा हिँडडुल गर्नेहरूलाई सास दिनुभयो।+
उहाँ यसो भन्नुहुन्छ: