हितोपदेश १४:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ आफ्नो छिमेकीलाई घृणा गर्ने मानिसले पाप गर्छ तर जसले दीनदुःखीलाई दया गर्छ, ऊ सुखी हुन्छ।+ हितोपदेश १४:३१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३१ दीनदुःखीलाई थिचोमिचो गर्ने मानिसले सृष्टिकर्ताको अपमान गर्छ+ तर गरिबलाई दया गर्नेले उहाँको महिमा गर्छ।+ हितोपदेश १९:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ गरिबलाई दया देखाउनु यहोवालाई सापटी दिनुजस्तै हो;+ त्यसको इनाम उहाँले दिनुहुन्छ।+
३१ दीनदुःखीलाई थिचोमिचो गर्ने मानिसले सृष्टिकर्ताको अपमान गर्छ+ तर गरिबलाई दया गर्नेले उहाँको महिमा गर्छ।+