हितोपदेश ६:२५, २६ पवित्र बाइबल नयाँ संसार अनुवाद २५ त्यसको सौन्दर्य देखेर मोहित नहोऊ;+ त्यसको नशालु नयनमा तिमी लट्ठ नहोऊ। २६ वेश्याको मायाजालमा फस्ने मानिस दरिद्र हुन्छ,+ अर्काकी स्वास्नीको पछि लाग्ने मानिसले आफ्नो अमूल्य जीवन गुमाउँछ। मत्ति ५:२८ पवित्र बाइबल नयाँ संसार अनुवाद २८ तर म तिमीहरूलाई भन्छु, जसले कुनै स्त्रीलाई हेरिरहन्छ+ र आफूमा कामवासना जगाउँछ, त्यसले मनमनै ऊसित व्यभिचार गरिसकेको हुन्छ।+
२५ त्यसको सौन्दर्य देखेर मोहित नहोऊ;+ त्यसको नशालु नयनमा तिमी लट्ठ नहोऊ। २६ वेश्याको मायाजालमा फस्ने मानिस दरिद्र हुन्छ,+ अर्काकी स्वास्नीको पछि लाग्ने मानिसले आफ्नो अमूल्य जीवन गुमाउँछ।
२८ तर म तिमीहरूलाई भन्छु, जसले कुनै स्त्रीलाई हेरिरहन्छ+ र आफूमा कामवासना जगाउँछ, त्यसले मनमनै ऊसित व्यभिचार गरिसकेको हुन्छ।+