प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ३४:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ मोसाको मृत्यु हुँदा तिनी १२० वर्षका थिए।+ त्यसबेलासम्म पनि तिनका आँखा धमिला भएका थिएनन्‌ र तिनको बल घटेको थिएन।

  • अय्युब ४२:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ त्यसपछि अय्युब अरू १४० वर्ष बाँचे र तिनले आफ्ना छोरानाति गरी चौथो पुस्तासम्म देखे।

  • भजन १०३:३-५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३ उहाँले तिम्रा सबै गल्ती क्षमा गरिदिनुहुन्छ+

      अनि तिम्रा सबै रोगबिमार निको पारिदिनुहुन्छ;+

       ४ तिमीलाई चिहानबाट निकालेर उहाँले तिम्रो ज्यान बचाउनुहुन्छ+

      अनि उहाँको अटल प्रेम र कृपाको मुकुट तिमीलाई पहिऱ्‍याउनुहुन्छ।+

       ५ तिम्रो जीवनभर असल कुराहरू दिएर उहाँले तिमीलाई सन्तुष्ट पार्नुहुन्छ,+

      त्यसैले तिमी चीलजस्तै तरुनो र छरितो रहनेछौ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने