व्यवस्था ३२:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ उहाँ चट्टान हुनुहुन्छ, उहाँको काममा कुनै खोट छैन,+उहाँका सबै काम न्यायसङ्गत छन्।+ परमेश्वर विश्वासयोग्य हुनुहुन्छ,+ उहाँ कहिल्यै अन्याय गर्नुहुन्न;+उहाँ सत्य र न्यायी हुनुहुन्छ।+ भजन ११:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ यहोवा न्यायी हुनुहुन्छ;+ उहाँलाई न्यायोचित काम मन पर्छ।+सोझाहरूले उहाँको मुहार देख्नेछन्।*+ भजन १३९:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ म तपाईँको प्रशंसा गर्छु किनकि म अचम्मलाग्दो तरिकामा बनिएको छु।+तपाईँका कामहरू आश्चर्यजनक र श्रद्धा जगाउने किसिमका छन्,+यो मलाई राम्ररी थाह छ। दानिएल ९:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ “यहोवा परमेश्वरले भने यी सबै हेरिरहनुभएको थियो र उहाँले हामीमाथि विपत्ति ल्याउनुभयो किनकि यहोवा हाम्रा परमेश्वर सधैँ सही काम गर्नुहुन्छ। तैपनि हामीले उहाँको स्वर सुनेनौँ।+ प्रकाश १५:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ तिनीहरू यसो भन्दै परमेश्वरको दास मोसाको अनि पाठोको+ गीत गाइरहेका थिए:+ “हे सर्वशक्तिमान् परमेश्वर+ यहोवा,* तपाईँका कामहरू महान् अनि अचम्मलाग्दा छन्।+ हे युगयुगका महाराजा,+ तपाईँका मार्गहरू सही अनि सत्य छन्।+
४ उहाँ चट्टान हुनुहुन्छ, उहाँको काममा कुनै खोट छैन,+उहाँका सबै काम न्यायसङ्गत छन्।+ परमेश्वर विश्वासयोग्य हुनुहुन्छ,+ उहाँ कहिल्यै अन्याय गर्नुहुन्न;+उहाँ सत्य र न्यायी हुनुहुन्छ।+
१४ म तपाईँको प्रशंसा गर्छु किनकि म अचम्मलाग्दो तरिकामा बनिएको छु।+तपाईँका कामहरू आश्चर्यजनक र श्रद्धा जगाउने किसिमका छन्,+यो मलाई राम्ररी थाह छ।
१४ “यहोवा परमेश्वरले भने यी सबै हेरिरहनुभएको थियो र उहाँले हामीमाथि विपत्ति ल्याउनुभयो किनकि यहोवा हाम्रा परमेश्वर सधैँ सही काम गर्नुहुन्छ। तैपनि हामीले उहाँको स्वर सुनेनौँ।+
३ तिनीहरू यसो भन्दै परमेश्वरको दास मोसाको अनि पाठोको+ गीत गाइरहेका थिए:+ “हे सर्वशक्तिमान् परमेश्वर+ यहोवा,* तपाईँका कामहरू महान् अनि अचम्मलाग्दा छन्।+ हे युगयुगका महाराजा,+ तपाईँका मार्गहरू सही अनि सत्य छन्।+