प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • अय्युब ३३:१२, १३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ तर तपाईँको यो कुरा सरासर गलत हो। त्यसैले मेरो कुरा सुन्‍नुहोस्‌:

      मरिजाने मानिसभन्दा परमेश्‍वर कता हो कता महान्‌ हुनुहुन्छ।+

      १३ तपाईँ किन उहाँको गुनासो गर्नुहुन्छ?+

      उहाँले तपाईँका प्रश्‍नहरूको जवाफ दिनुभएन भनेर हो?+

  • यसैया ४५:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ९ धिक्कार छ त्यसलाई, जसले आफ्नो रचनाकारसित निहुँ खोज्छ।*

      किनकि त्यो त केवल माटोको भाँडोको एउटा टुक्रा हो,

      अरू टुक्राहरूसितै भुईँमा फ्याँकिएको एउटा टुक्रा मात्र हो।

      माटोले कुमालेलाई “तिमीले यो के बनाएको” भन्‍न सुहाउँछ र?+

      अथवा तिम्रो हातको कामले तिमीलाई “तिम्रो त हात नै छैन” भन्‍न मिल्छ र?*

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने