१ समुएल १५:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ त्यसपछि समुएलले भने: “यहोवा परमेश्वरलाई कुन कुरा धेरै मन पर्छ—अग्निभेटी र बलिहरू+ चढाएको कि यहोवा परमेश्वरको आज्ञा पालन गरेको? हेर्नुहोस्! बलि चढाउनुभन्दा आज्ञा पालन गर्नु अनि थुमाको बोसो+ चढाउनुभन्दा उहाँको वचन ध्यान दिएर सुन्नु उत्तम हो।+ भजन ४०:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ तपाईँले बलिदान र भेटीहरू चाहनुभएन*+बरु सुन्नको लागि मेरा कानहरू खोलिदिनुभयो।+तपाईँले अग्निभेटी र पापभेटीको* पनि माग गर्नुभएन।+ होसे ६:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ म बलिदानमा होइन, कृपामा* खुसी हुन्छु, अग्निभेटीमा* होइन, परमेश्वरको ज्ञानमा खुसी हुन्छु।+
२२ त्यसपछि समुएलले भने: “यहोवा परमेश्वरलाई कुन कुरा धेरै मन पर्छ—अग्निभेटी र बलिहरू+ चढाएको कि यहोवा परमेश्वरको आज्ञा पालन गरेको? हेर्नुहोस्! बलि चढाउनुभन्दा आज्ञा पालन गर्नु अनि थुमाको बोसो+ चढाउनुभन्दा उहाँको वचन ध्यान दिएर सुन्नु उत्तम हो।+
६ तपाईँले बलिदान र भेटीहरू चाहनुभएन*+बरु सुन्नको लागि मेरा कानहरू खोलिदिनुभयो।+तपाईँले अग्निभेटी र पापभेटीको* पनि माग गर्नुभएन।+