- 
	                        
            
            भजन ९४:३, ४पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
३ कहिलेसम्म, हे यहोवा,
आखिर कहिलेसम्म दुष्टहरू खुसी मनाइरहन्छन्?+
४ तिनीहरू बकबक गर्छन्, अहङ्कारले भरिएको कुरा गर्छन्;
गलत काम गर्नेहरू सबै आफूमा घमन्ड गर्छन्।
 
 -