प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ३७:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ५ आफ्नो मार्ग यहोवालाई सुम्पिदेऊ;+

      उहाँमै भर पर अनि उहाँले तिम्रो निम्ति कदम चाल्नुहुनेछ।+

  • भजन ६८:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ यहोवाको प्रशंसा होस्‌, जसले दिनहुँ हाम्रो बोझ उठाउनुहुन्छ,+

      उहाँ हामीलाई उद्धार गर्नुहुने साँचो परमेश्‍वर हुनुहुन्छ। (सेला)

  • फिलिप्पी ४:६, ७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ कुनै कुराको विषयमा चिन्तित नहोओ+ तर हरेक कुरामा प्रार्थना, उत्कट बिन्ती र धन्यवादका साथ आफ्नो निवेदन परमेश्‍वरसमक्ष जाहेर गर।+ ७ तब परमेश्‍वरको शान्ति,+ जुन मानिसको समझभन्दा बाहिरको छ, त्यसले ख्रिष्ट येसुद्वारा तिमीहरूको हृदय+ र सोच्ने क्षमताको* रक्षा गर्नेछ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने