भजन ५५:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ आफ्नो भारी यहोवामा बिसाऊ+र उहाँले तिमीलाई सम्हाल्नुहुनेछ।+धर्मी मानिस कहिल्यै डग्नेछैन* किनभने उहाँले उसलाई थाम्नुहुनेछ।+ १ पत्रुस ५:६, ७ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ त्यसकारण परमेश्वरको बलवान् बाहुलीमुनि आफूलाई नम्र बनाओ ताकि उहाँले आफ्नो समयमा तिमीहरूलाई उच्च पारून्।+ ७ त्यतिन्जेल तिमीहरूले आफ्नो सारा फिक्री* उहाँमाथि बिसाओ+ किनकि उहाँले तिमीहरूको ख्याल राख्नुहुन्छ।+
२२ आफ्नो भारी यहोवामा बिसाऊ+र उहाँले तिमीलाई सम्हाल्नुहुनेछ।+धर्मी मानिस कहिल्यै डग्नेछैन* किनभने उहाँले उसलाई थाम्नुहुनेछ।+
६ त्यसकारण परमेश्वरको बलवान् बाहुलीमुनि आफूलाई नम्र बनाओ ताकि उहाँले आफ्नो समयमा तिमीहरूलाई उच्च पारून्।+ ७ त्यतिन्जेल तिमीहरूले आफ्नो सारा फिक्री* उहाँमाथि बिसाओ+ किनकि उहाँले तिमीहरूको ख्याल राख्नुहुन्छ।+