प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ९१:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ परमेश्‍वरले भन्‍नुभयो: “म उसको उद्धार गर्नेछु+ किनकि ऊ मलाई प्रेम गर्छ,*

      म उसको रक्षा गर्नेछु किनकि उसले मेरो नाम जानेको छ।*+

  • हितोपदेश १८:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० यहोवाको नाम बलियो धरहरा हो;+

      धर्मी मानिस त्यहाँ कुदेर जान्छ र शरण पाउँछ।+

  • यर्मिया १६:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ “त्यसैले अब तिनीहरूले थाह पाउनेछन्‌;

      म तिनीहरूलाई आफ्नो शक्‍ति र पराक्रम देखाउनेछु।

      अनि मेरो नाम यहोवा हो भनेर तिनीहरूले जान्‍नेछन्‌।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने