२ समुएल २२:२, ३ पवित्र बाइबल नयाँ संसार अनुवाद २ उनले यसरी गाए: “यहोवा मेरो पहरा र मेरो किल्ला हुनुहुन्छ,+ मलाई छुटकारा दिने परमेश्वर।+ ३ मेरा परमेश्वर मेरो चट्टान हुनुहुन्छ,+ म उहाँमै शरण लिन्छु;मेरो ढाल+ र मेरो उद्धारको सिङ,* मेरो शरणस्थान,*+मेरा उद्धारक,+ म भागेर जाने ठाउँ तपाईँ नै हुनुहुन्छ;+ तपाईँ मलाई हिंस्रक मानिसहरूबाट जोगाउनुहुन्छ। भजन १८:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ यहोवा मेरो पहरा र मेरो किल्ला हुनुहुन्छ, मलाई छुटकारा दिने परमेश्वर।+ मेरा परमेश्वर मेरो चट्टान हुनुहुन्छ,+ म उहाँमै शरण लिन्छु,मेरो ढाल र मेरो उद्धारको सिङ,* मेरो शरणस्थान।*+ भजन १४४:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ उहाँ मलाई अटल प्रेम देखाउनुहुन्छ, उहाँ मेरो किल्ला हुनुहुन्छ,मेरो शरणस्थान* र मेरो उद्धारक,मेरो ढाल र मेरो परमेश्वर, जसमा मैले शरण लिएको छु,+जसले जातिजातिलाई मेरो अधीनमा राखिदिनुहुन्छ।+
२ उनले यसरी गाए: “यहोवा मेरो पहरा र मेरो किल्ला हुनुहुन्छ,+ मलाई छुटकारा दिने परमेश्वर।+ ३ मेरा परमेश्वर मेरो चट्टान हुनुहुन्छ,+ म उहाँमै शरण लिन्छु;मेरो ढाल+ र मेरो उद्धारको सिङ,* मेरो शरणस्थान,*+मेरा उद्धारक,+ म भागेर जाने ठाउँ तपाईँ नै हुनुहुन्छ;+ तपाईँ मलाई हिंस्रक मानिसहरूबाट जोगाउनुहुन्छ।
२ यहोवा मेरो पहरा र मेरो किल्ला हुनुहुन्छ, मलाई छुटकारा दिने परमेश्वर।+ मेरा परमेश्वर मेरो चट्टान हुनुहुन्छ,+ म उहाँमै शरण लिन्छु,मेरो ढाल र मेरो उद्धारको सिङ,* मेरो शरणस्थान।*+
२ उहाँ मलाई अटल प्रेम देखाउनुहुन्छ, उहाँ मेरो किल्ला हुनुहुन्छ,मेरो शरणस्थान* र मेरो उद्धारक,मेरो ढाल र मेरो परमेश्वर, जसमा मैले शरण लिएको छु,+जसले जातिजातिलाई मेरो अधीनमा राखिदिनुहुन्छ।+