भजन ५१:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ हे यहोवा, मेरो मुख खोलिदिनुहोस्ताकि म तपाईँको प्रशंसा गर्न सकूँ।+ हिब्रू १३:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ आओ, हामी येसुद्वारा परमेश्वरलाई सधैँ प्रशंसाको बलिदान+ अर्थात् ओठको फल चढाऔँ।+ परमेश्वरको नाम जनसमक्ष घोषणा गरेर हामी त्यसो गर्छौँ।+
१५ आओ, हामी येसुद्वारा परमेश्वरलाई सधैँ प्रशंसाको बलिदान+ अर्थात् ओठको फल चढाऔँ।+ परमेश्वरको नाम जनसमक्ष घोषणा गरेर हामी त्यसो गर्छौँ।+