-
भजन ७३:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ तिनीहरू भन्छन्: “परमेश्वरले कसरी जान्नुहुन्छ र?+
सर्वोच्च परमेश्वरलाई साँच्चै थाह हुन्छ र?”
-
-
भजन ९४:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ कहिलेसम्म, हे यहोवा,
आखिर कहिलेसम्म दुष्टहरू खुसी मनाइरहन्छन्?+
-
-
इजकिएल ८:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ उहाँले मलाई भन्नुभयो: “हे मानिसको छोरा, इस्राएलको घरानाका नाइकेहरू आ-आफ्ना मूर्तिहरू राखेको भित्री कोठाहरूमा गएर अँध्यारोमा के गरिरहेका छन्, तिमीले देख्यौ? तिनीहरू यसो भनिरहेका छन्, ‘यहोवाले हामीलाई देख्नुहुन्न। यहोवाले यस भूमिलाई छोडेर गइसक्नुभयो।’”+
-