प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन १०:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ आफ्नो घमन्डको कारण दुष्टले परमेश्‍वरको खोजी गर्दैन;

      उसले मनमनै भन्छ: “परमेश्‍वर हुनुहुन्‍न।”+

  • भजन १०:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ दुष्टले मनमनै भन्छ: “परमेश्‍वरले बिर्सनुभयो।+

      उहाँले आफ्नो अनुहार फर्काउनुभएको छ।

      उहाँले कहिल्यै देख्नुहुन्‍न।”+

  • भजन ७३:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३ अहङ्‌कारीलाई देख्दा म डाही भएँ,

      दुष्टहरूले शान्ति पाएको देख्दा म डाहले भरिएँ।+

  • भजन ७३:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ तिनीहरू भन्छन्‌: “परमेश्‍वरले कसरी जान्‍नुहुन्छ र?+

      सर्वोच्च परमेश्‍वरलाई साँच्चै थाह हुन्छ र?”

  • यसैया २९:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ धिक्कार छ तिनीहरूलाई, जो आफ्ना योजनाहरू* यहोवाको नजरबाट लुकाउन मरिमेट्‌छन्‌।+

      तिनीहरू अँध्यारो ठाउँमा आफ्नो काम गर्छन्‌

      अनि यसो भन्छन्‌: “हामीलाई कसले देखेको छ र?

      हामी के गर्दै छौँ, कसलाई के थाह?”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने