प्रस्थान १५:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ याह* मेरो बल, मेरो शक्ति हुनुहुन्छ; उहाँ नै मेरो उद्धारक हुनुहुन्छ।+ उहाँ मेरो परमेश्वर हुनुहुन्छ, म उहाँको प्रशंसा गर्छु;+ उहाँ मेरो पुर्खाका परमेश्वर हुनुहुन्छ,+ म उहाँको जयजयकार गाउँछु।+ यसैया ३३:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ किनकि यहोवा हाम्रा न्यायकर्ता हुनुहुन्छ,+यहोवा हाम्रा कानुनदाता हुनुहुन्छ,+यहोवा हाम्रा राजा हुनुहुन्छ;+हामीलाई बचाउने उहाँ नै हुनुहुन्छ।+
२ याह* मेरो बल, मेरो शक्ति हुनुहुन्छ; उहाँ नै मेरो उद्धारक हुनुहुन्छ।+ उहाँ मेरो परमेश्वर हुनुहुन्छ, म उहाँको प्रशंसा गर्छु;+ उहाँ मेरो पुर्खाका परमेश्वर हुनुहुन्छ,+ म उहाँको जयजयकार गाउँछु।+
२२ किनकि यहोवा हाम्रा न्यायकर्ता हुनुहुन्छ,+यहोवा हाम्रा कानुनदाता हुनुहुन्छ,+यहोवा हाम्रा राजा हुनुहुन्छ;+हामीलाई बचाउने उहाँ नै हुनुहुन्छ।+