१० तिमीहरू होरेबमा तिमीहरूका परमेश्वर यहोवासामु उभिएको दिन यहोवा परमेश्वरले मलाई यसो भन्नुभएको थियो, ‘मानिसहरूलाई मेरो नजिक भेला गर र म तिनीहरूलाई मेरो वचन सुनाउनेछु।+ तब तिनीहरूले जीवनभर मेरो डर मान्न सिक्नेछन्+ र यो कुरा तिनीहरूले आफ्ना सन्तानलाई पनि सिकाउनेछन्।’+