- 
	                        
            
            २ इतिहास १३:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
१२ अब हेर! साँचो परमेश्वर हाम्रो साथमा हुनुहुन्छ र उहाँले नै हामीलाई डोऱ्याउँदै हुनुहुन्छ। उहाँका पुजारीहरू पनि हामीसितै छन् र उनीहरू युद्ध-ध्वनि फुक्न बिगुल बोकेर उभिरहेका छन्। हे इस्राएलका मानिसहरू हो, आफ्ना पितापुर्खाका परमेश्वर यहोवासित युद्ध नगर किनकि तिमीहरू सफल हुनेछैनौ।”+
 
 -