गन्ती १३:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ त्यसपछि तिनीहरू नेगेबतिर उक्लेर हेब्रोन आइपुगे,+ जहाँ अहिमन, सेसै र तल्मैका+ सन्तान बस्थे। यिनीहरू अनाकीहरू थिए।+ अनि यो हेब्रोन सहर मिश्रको जोअनभन्दा सात वर्षअघि नै स्थापना भइसकेको थियो।
२२ त्यसपछि तिनीहरू नेगेबतिर उक्लेर हेब्रोन आइपुगे,+ जहाँ अहिमन, सेसै र तल्मैका+ सन्तान बस्थे। यिनीहरू अनाकीहरू थिए।+ अनि यो हेब्रोन सहर मिश्रको जोअनभन्दा सात वर्षअघि नै स्थापना भइसकेको थियो।