प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति १३:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ तब अब्रामले ठाउँठाउँमा पाल सार्दै आफ्नो यात्रा अघि बढाए। पछि तिनी हेब्रोनको+ मम्रेमा+ बस्न थाले, जहाँ ठूलठूला रूखहरू थिए। तिनले त्यहाँ यहोवा परमेश्‍वरको लागि वेदी बनाए।+

  • यहोसु १५:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ यहोवा परमेश्‍वरले भन्‍नुभएअनुसारै यहोसुले यपुन्‍नेका छोरा कालेबलाई+ यहुदाका सन्तानको इलाकामा पर्ने किर्यथ-अर्बा (अर्बा अनाकका बुबा थिए) अर्थात्‌ हेब्रोन दिए।+

  • यहोसु २१:११, १२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ तिनीहरूले कोहातीहरूलाई यहुदाको पहाडी इलाकामा रहेको किर्यथ-अर्बा+ (अर्बा अनाकका बुबा थिए) अर्थात्‌ हेब्रोन+ र त्यसवरपरका चरनहरू दिए। १२ तर तिनीहरूले सहरको खुला मैदान र वरपरका बस्तीहरू यपुन्‍नेको छोरा कालेबलाई दिए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने