यसैया ६३:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० तर तिनीहरूले विद्रोह गरे+ र पवित्र शक्तिलाई दुःखी बनाए।+त्यसैले उहाँ तिनीहरूको शत्रु बन्नुभयो+र तिनीहरूमाथि जाइलाग्नुभयो।+ एफिसी ४:३० पवित्र बाइबल नयाँ संसार अनुवाद ३० साथै परमेश्वरको पवित्र शक्तिलाई दुःखी नबनाओ,+ जसद्वारा तिमीहरू त्यस दिनको लागि छाप लगाइएका छौ,+ जुन दिन फिरौतीद्वारा तिमीहरूलाई मुक्त गरिनेछ।+ हिब्रू ३:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ किनकि सुनेर पनि परमेश्वरलाई क्रोधित बनाउनेहरू को थिए? वास्तवमा मोसाको नेतृत्वमा मिश्रबाट* निस्केर आउने सबैले नै त्यसो गरेनन् र?+
१० तर तिनीहरूले विद्रोह गरे+ र पवित्र शक्तिलाई दुःखी बनाए।+त्यसैले उहाँ तिनीहरूको शत्रु बन्नुभयो+र तिनीहरूमाथि जाइलाग्नुभयो।+
३० साथै परमेश्वरको पवित्र शक्तिलाई दुःखी नबनाओ,+ जसद्वारा तिमीहरू त्यस दिनको लागि छाप लगाइएका छौ,+ जुन दिन फिरौतीद्वारा तिमीहरूलाई मुक्त गरिनेछ।+
१६ किनकि सुनेर पनि परमेश्वरलाई क्रोधित बनाउनेहरू को थिए? वास्तवमा मोसाको नेतृत्वमा मिश्रबाट* निस्केर आउने सबैले नै त्यसो गरेनन् र?+